एक वर्षभित्र धुमपानरहित काठमाडौँ शहर बनाइने

काठमाडौं । काठमाडौँ शहरलाई ८५ प्रतिशत धुमपानरहित बनाइने भएको छ । नसर्ने रोग खासगरी मुटु रोग, क्यान्सर, स्टोक, मानसिक रोग, मधुमेह, मिर्गौला खराबलगायतका रोगले मानिसको मृत्युदर बढ्न थालेपछि त्यसको मुख्य कारण सूर्तीजन्य पदार्थको प्रयोग दर घटाउन यस्तो कार्यक्रम ल्याउन लागेको हो । विश्व स्वास्थ्य संगठनका सद्भावना राजदूत मिचेल आर ब्लोमवर्गको सहयोगमा जनस्वास्थ्य कार्यालय काठमाडौँ शहरलाई … Continue reading एक वर्षभित्र धुमपानरहित काठमाडौँ शहर बनाइने